भाग्यमानि रै छौ सानु ठुलै घरमा परिछौ रे
सँगै ज्युछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे ।
झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भएपनि
भन्ऩे हिजो तिमी नै हौ महलमा सरिछौ रे ।
डोली चढ्दा कस्ती भैछौ अन्तिम पटक हेर्छु भन्दै
खोला वारी बाटो कुर्दा पारि पुल तरिछौ रे ।
वाचा कसम हजार थिए साथमा तिम्रो चिनो मैले
फिर्ता गर्छु भन्दै जाँदा बेशि बाटै झरिछौ रे । विस्तृतमा पढ्नुस् »
पराईले सिउँदो भोरि उस्को डोलि चढ्दा तिमि
मलाई संझि के रुन्थेउ र सिँदुर आज भर्दा तिमि ।
मेरो आँसु तिम्रो लागि हजार खुशि मिल्छ भने
साँझ बिहान रुदै बस्छु बास आज सर्दा तिमि ।
कैयौ रात काट्दा सँगै बितेका ति याद हरु
मेटाई दिउँला एकैपलमा दोसाँधमा पर्दा तिमि ।
हजार थिए सपना हरु भेट्न आउनु मर्ने बेला
उस्को सिँन्दुर मेरो अस्तु दाँज्नु म जल्दा तिमि ।
जिन्दगिको सुरुवात सुहाँग तिमि मनाउदा विस्तृतमा पढ्नुस् »
जमरा र रातो टिका बनाएर राख आमा
एक्लै बस्न सक्दिनम स्वदेशमै डाक आमा ।
रुदै आँसु बगाउँदिहुन,मलाई पनि फर्कु लग्छ
बिदेशको महल भन्दा तिम्रो प्यारो काख आमा ।
लुछाचुडी अशान्ति र कुर्चि कै छ खेल देशमा
छिट्टै आउछु शान्ति छाओस् देउरालिलाई भाक आमा ।
दशैँ तिहार चाड आउदा गहभरी आँसु बगाई
सपनिमा खाको देख्छु घरकै मिठो छाक आमा ।
गाउँमै पालो पैचो अनि मेला पर्म गरी बस्छु विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 23 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 40 min ago
3 days 4 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 7 hours ago