सुन हुदैन भन्छन पित्तल गालेर देखाईदिन्छु
तिमि भनन कोशीमै हामफालेर देखाईदिन्छु
तिम्रो मेरो जोडी देखि दुनियाले इर्र्स्या गर्छन
इर्र्स्यालुलाई बोलीले नै ढालेर देखाईदिन्छु
जुवाको दाउ हैन माया क्षणभर लाई प्यारो ठान्ने
तिम्रो लागि त सिंगै ज्यान हालेर देखाईदिन्छु
मेरो नियम नि कडा नै छ घमण्ड चैं गर्न हुन्न
आकाश भ्वांग परे पनि टालेर देखाईदिन्छु विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 24 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 42 min ago
3 days 4 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 7 hours ago