रोशन बराल

19
Jul

बढदो उमेर चड्दो बैंस ......................................

छुट्टीएसी मेरो र त्यो सिरानीको कुरा हुन्छ /
रात छिपिन्छ बिहान हुन्छ बिहानीको कुरा हुन्छ /

बढदो उमेर चड्दो बैंस कठिन हुन्छ सबैलाई /
सोह्र पुगी सत्र लाग्दा जवानीको कुरा हुन्छ /

सभासद लड्योरे पेटीमा भोलि पत्रिका पड्नु होला /
त्येई रातो के बेचिएको राहदानीको कुरा हुन्छ /

जेठमा पिरती लाउनेको चैत नपुग्दै बिछोड भो रे /
धोका दिने ऊ जिउदै छ बिद्यारानीको कुरा हुन्छ / विस्तृतमा पढ्नुस् »

15
Jul

शहरका केटीहरु मर्ने जान्दैनन्

बोक्न परै जाओस पानी भर्ने जान्दैनन्
भान्सा भित्रको काम त गर्नै जान्दैनन्

अब कतिले फेरी दुख पाउने भए
काठ को भर्याङ्ग त झर्ने जान्दैनन्

ठेस लाग्छ खोलाको झोलुंगे पुलमा बस्दा
रमाउन त कहाँ हो कहाँ तर्नै जान्दैनन्

बसी - बसी घिच्न पल्केका उनीहरु
यता बाट उता पनि सर्नै जान्दैनन्

अरुले जे भनोस "आर .एस ."त ठोकेरै भन्छ
शहरका केटीहरु मर्ने जान्दैनन् विस्तृतमा पढ्नुस् »

15
Jul

सुनाखरी फूल जस्तै ...................................

सुनाखरी फूल जस्तै लर्कियेर गयोउ तिमि
आस्ति संगै हिद्थ्यौ आज तर्किएर गयोउ तिमि

'तिमि बिना बाँचदिन म" भन्ने तिम्रा ति ओठले
गाली गलौज गर्दै किन झर्किएर गयोउ तिमि

संगै बाँच्ने संगै मर्ने बाचा कसम बिर्सिएर
भेट हुँदा अर्को पट्टि फर्किएर गयोउ तिमि

"पिपल जस्तै छहारी होउ मेरा लागि भन्थ्यौ तर
चैतको घाम जस्तै चर्किएर गयोउ तिमि

बाचा बाँधी मन्दिरमा माया गर्ने ति हातले विस्तृतमा पढ्नुस् »

5
Jul

आकृति इस्मिता सोफिया .................................................

तिमि हिड्ने पथमा मान्छेको लाम देखेर छक्क परें /
आकृति इस्मिता सोफिया तिम्रा नाम देखेर छक्क परें /

धेरै दिन भो आकाश तिर हेर्छु - हेर्छु अनि टोलाउछु /
तिमि भन्दा नि कम उज्यालो घाम देखेर छक्क परें /

कसैले बदल्न नसक्या तिमीले यो मन बदल्यौनी /
ब्रम्हा बिष्णु महेश अर्का राम देखेर छक्क परें /

तिम्रो त्यो रुप हेर्दा खेरि फक्रन फुल्नै नपाए जस्तो /
हरियो बसन्त ऋतुको याम देखेर छक्क परें /

2
Jul

आगोले पोल्दा कति दुक्छ ............................................................

आगोले पोल्दा कति दुक्छ पोले पछी नै थाह हुन्छ /
बन्द खाममा के छ? के छ? खोले पछी नै थाह हुन्छ /

भन्छौ तिमीले थाह छ "म नै बढी माया गर्छु /
तेल पानी झैं हेर्न माया घोले पछी नै थाह हुन्छ /

हाम्रो साक्छी इश्वोरले एक दिन पक्कै बोल्न पर्छ /
कसले माया गर्छ उनले बोले पछी नै थाह हुन्छ /

तिम्रो यादमा म कति छटपटाई'राछु भन्ने कुरा /
काट्य हातले अकबरे मोले पछी नै थाह हुन्छ / विस्तृतमा पढ्नुस् »

12
Mar

.अग्नि ज्वालामा बिलाउने...................................

अग्नि ज्वालामा बिलाउने, चिता न हो जीवन
सपना संगै लेखिएको, कविता न हो जीवन

फूल फुल्दा कति राम्रो, ओइलिएपछि झरीहाल्छ
सागर जस्तो अटल हुन्न, सरिता न हो जीवन

हासो,रोदन सुख, दु:ख, अनि यस्तै विचित्रता
रंगमंचको नाटक जस्तै, रमिता न हो जीवन

कोहि छैन अमर यहाँ, कालले एक दिन लिइ जान्छ
रामायणमा रावणले हरेकि, सीता न हो जीवन

रोशन बराल "इलामेली"
(लफन्दर मिचा )

बोले पछि बात लाग्छ ....................................

तिम्रो मेरो मनको कुरा,दुनियालाई खोल्नु हुन्न
बोले पछि बात लाग्छ बिना कसूर बोल्नु हुन्न

जतिपटक मिलाएनी,नहुँदोनै रैछ आखिर
त्यसैले त भन्छु नि म,तेल र पनि घोल्नु हुन्न

जसले गर्छ उसले माया,जति गर्छ गरे गरोस
नगर्नेले उसको माया,कत्ति नि बिथोल्नु हुन्न

आजकालको जमानामा,कसैलाई नि भाउ नदिनु
जे-जे गर्छौ गरे गर तर यहाँ पिरोल्नु हुन्न

बोले पछि बात लाग्छ..............................

तिम्रो मेरो मनको कुरा,दुनियालाई खोल्नु हुन्न
बोले पछि बात लाग्छ बिना कसूर बोल्नु हुन्न

जतिपटक मिलाएनी,नहुँदोनै रैछ आखिर
त्यसैले त भन्छु नि म,तेल र पनि घोल्नु हुन्न

जसले गर्छ उसले माया,जति गर्छ गरे गरोस
नगर्नेले उसको माया,कत्ति नि बिथोल्नु हुन्न

आजकालको जमानामा,कसैलाई नि भाउ नदिनु
जे-जे गर्छौ गरे गर तर यहाँ पिरोल्नु हुन्न

रोशन बराल "इलामेली"

Syndicate content