लेनारायण आले

22
Oct

"न सोध मेरो हालत"

तिमीले मलाई जुन हालतमा छोडेको थियेउ
मेरो हालत अझ नाजुक अनि हारिरहेको छु!
तिमीले मलाई कुन जुनीको सजाए दियेउ
सज्जन हरुको भिडमा पागल नाम पाएको छु!

तिमीले मलाई अन्धकारमा छोडेका थियेऊ
उज्यालो को लागि हाल सम्म भट्किदै छु!
तिमीले मलाई मरुभूमिमा छोडेको थियेउ
प्यासको लागि जिन्दगि भर तड पीदै छु!

तिमीले मलाई खाल्टोमा धकाल्दियेको थियेउ
मिर्त्यु संग्ग जिबनको भिख माग्दै लम्किदै छु ! विस्तृतमा पढ्नुस् »

Syndicate content