विचरा राज rajbichara@yahoo.com

13
Feb

gazal

अन्जानमै तिमीलाई माया गरे र त जोगी भए|
तिम्रो रुपको पासो भित्र परे र त जोगी भए |

एक्लै थियो मनको डेरा रमाएकै थिय |
तिम्रो दिलको आगनीमा सरे र त जोगी भए|

एक्लै हास्थे एक्लै नाच्थे खुसि आफ्नै थियो|
सारा खुसि तिम्रो मनमा छरे र त जोगी भए |

रिदय तिम्रो मेरा लागि खुल्ला मैदान सम्झे
भुल गरे तेसैमथी चरे र त जोगी भए |

"विचरा" यो फुल्थ्यो होला तिम्रो मनको मझेरीमा
कोपिलामै ओइलियेर झरे र त जोगी भए

Syndicate content