शंकर उप्रेती

7
Aug

तिम्रो याद

आएपनि तिम्रो याद नलेखेको धरै भयो
तिम्रो सुन्दर तस्बिर पनि नहेरेको धरै भयो!!

अनपेक्षित जवाफ तिम्रो त्यसै दिन पाएपनि
चोट भित्र तड्पिएर नपिएको धरै भयो!!

तिम्लाई सम्झी तस्बिर हेर्दा मेरो मुटु चर्केपछि
सम्झनाले पोल्दा निन्द्रा नआएको धरै भयो!!

आशारूपी मनको दियो झ्याप्पै निभिदिएपछी
अँध्यारोमा मनले चयन नभोगेको धरै भयो!!

तिमि संगै घुमिफिरी बिताएका पलहरु विस्तृतमा पढ्नुस् »

Syndicate content