शशिकिरण

30
May

औकात बिचमा आईदियो

मन मिलेर के गर्नु जात बिच मा आईदियो
घरजम त गर्नु हुन्थ्यो औकात बिच मा आईदियो

फुलाउनु हुन्थ्यो हाम्रो माया सुन्दर गुलाब को फुल सरी
दुर्भाग्यवस कांडा अनि पात बिच आईदियो
घरजम त गर्नु हुन्थ्यो औकात बिच मा आईदियो

बाच्नु न हो जिंदगी खोले र फाड़ो खाएर
तर मैले खाने दाल र भात बिच मा आईदियो
घरजम त गर्नु हुन्थ्यो औकात बिच मा आईदियो

छुन पनि नामिलने रे मैले उनी लाई विस्तृतमा पढ्नुस् »

Syndicate content