शैलेन्द्र कुमार महतो

2
Dec

मलाई रहर छैन

मलाई रहर छैन

मलाई बाँच्ने रहर छैन ।
न त म त्यतिकै मर्न चाहन्छु ।
बस एउटा कुरो पुरा गर्न चाहन्छु ।

गरिब दुःखी,असहायहरुको पिडा हेर्दा
मेरो मन किन किन रुन चाहन्छ ।
म उनीहरुको दुःख बाड्न चाहन्छु ।
बस एउटा कुरो पुरा गर्न चाहन्छु ।

मलाई ,ठुलो महल हैन ,न त धन सम्पती भग्वान
यदि तपाई हुनु हुन्छ भने दयाबान ।
बस रति भर बरदान म तपाई सित माग्न चाहन्छु विस्तृतमा पढ्नुस् »

27
Nov

अजिव रै छ ..

अजिव रै छ ।

माया प्रिति पनि कस्तो अजिव रै छ ।
जसलाई म माया गर्छु उसलाई अलि पनि थाहा हुदो रै न छ ।

कस्ता छन् यो माया
न रंग छन् ,न रुप छन् न त एक रति दाया ।
अव मलाई सहि सक्नु भए न छ ।
न त म उसलाई भन्न सक्दो रै छ ।

भग्वन पनि कस्ता निष्ठुरी
अव त उसमा पनि समझ रै न छ ।
आफै सभ मन भित्रको भाव बुझ्दो रै छ ।
माया प्रिति गर्नेलाई पानी विनाको माछो जस्तै तड्पाई तड्पाई मार्दो रै छ । विस्तृतमा पढ्नुस् »

Syndicate content