शैलेन्द्र कुमार महतो जनकपुरधाम

2
Dec

म तिमी भन्दा कम छैन

म तिमी भन्दा कम छैन

तिमी देशका राजा हौ , भने ।
म पनि आफ्नो मनको राजा हँु ।
फरक यति मात्रै छ
तिमीलाई धेरैले चिन्छन् ।
मलाई केही कमले चिन्छन्।

तिमी सँँग महल ,पजेरो छ भने
तीम्रो त्यो महल भन्दा पनि मेरो झोपडी रति भरि कम छैन ।
फरक यति मात्रै छ
तीमी महलमा पनि निर्धक्क सुत्दैनौ क्यारे
म आफ्नै झोपडिमा उमङ्गले सुत्छु ।

तिमी चौरासी व्यञ्जन खान्छौ भने विस्तृतमा पढ्नुस् »

Syndicate content