मुटु यो दु:खेको छ आज, कसैको लागि यहाँ ।
अँस्रुमुल फुटेको छ आज, कसैको लागि यहाँ ।
कुनै फूल मैले टिप्न चाहिन,
कुनै फूल मैले टिप्न पाइन ,
आज पष्चतापले जलिरहेछ यो मान त्यसैको लागि यहाँ ।
मुटु यो दु:खेको छ आज, कसैको लागि यहाँ ।
अँस्रुमुल फुटेको छ आज, कसैको लागि यहाँ ।
जीवनको यात्रामा;
कसैको जानेर हात छोडे
कसैको नजनेर साथ छोडे ।
अफ्षोस् ले भरिएको छु आज त्यसैको लागि यहाँ । विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 39 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 56 min ago
3 days 4 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 7 hours ago