प्रेम दिवश नौलो नौलो ,माँया प्रितको भेल थियो !!
चिसो गोधुली साँझ संग ,दुई मुटुको मेल थियो !!
यता धकले चुप चाप , उता लाजले चुप चाप ,
आँखा आँखाको हेरा हेर ,मौन एउटा खेल थियो !!
कस्थे निर्लज्ज हात हरु ,रम्थे प्यासीती ओठ हरु ,
अझ बन्धन गाढा बन्यो ,लाग्थ्यो कसिने नेल थियो !!
मिठो कशुर गरे पछि , अब छोडेर जाउ कहाँ ,
बिना जन्जिर बाधि राख्ने ,न्यानो अँगालो जेल थियो !! विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 40 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 6 hours ago
3 days 58 min ago
3 days 4 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 7 hours ago