सिर्जन तिमल्सिना “भिलेन”

21
Nov

जवानी

सिर्जन तिमल्सिना “भिलेन”
चापाकोट–०१, निर्दिम, स्याङ्गजा

सबैलाई थाहा छ सानु दिन पछि रात हुन्छ ।
थाहा छैन कसैलाई कति बेला घात हुन्छ ।।

उमेर पनि बढ्दै गयो जवानीले छुँदै गयो ।
सबै भन्छन् यस्तो बेला बैशको त्यो मात हुन्छ ।।

जवानीले गर्नु ग¥यो भुईमा खुट्टा छैन तिम्रो ।
आखिरिमा जिन्दगी त्यो ओइलाई झ’¥या पात हुन्छ ।।

पाउनु मात्रै होइन यहाँ गुमाउनु पनि पर्छ अरे । विस्तृतमा पढ्नुस् »

Syndicate content