सुदिप पौडेल

5
Jun

काह गए कता लागे प्रियसी का बात आज !

काह गए कता लागे प्रियसी का बात आज !
सम्झदै छु बिदाई मा हल्लाएका हात आज !!
धेरै थोक दियौ तिम्ले अरु केहि बाकी छ कि?
मिठो बोलि बचन संगै दिइगयौ घात आज,,,
संगै गर्नुपर्छ भन्थेउ जिन्दगिको यात्रा हाम्ले!
धेरै पछि भन्यौ तिम्ले मिल्दैन भो जात आज!!
यस्तो पनि हुदो रहेछ बैमानी को नियति ले !
अरु के नै गर्न सक्छु? बसे गर्दै सन्ताप आज!!

Syndicate content