सुदिप पौडेल पोखराथोक १ अर्घाखाँची(sudip_deep10@yahoo.com)

7
Jun

संगै खेल्ने साथीहरु कोहि हिरो भए रे

संगै खेल्ने साथीहरु कोहि हिरो भए रे
कोहि साथीहरु त किताबको किरो भए रे
तर आफु न हिरो नै बन्न सकियो
न किताबको किरो नै बन्न सकियो
उफ! पिरो खुर्सानी पो भइएछ!!!!!

Syndicate content