सुदिप पौडेल (asupou@gmail.com)

28
Aug

गजल

तिमी एक्लै खुसि भए बिथोल्नलाई आउंदिन म
सबै कुरा ठिकै भए बिगार्नलfई आउंदिन म ।

तिमी यदि मसित टाढिन नै खोजेभए
तिम्रो छेउमा बस्न अनि नजिकिन आउंदिन म ।

मलाइ पनि थाहा छ सम्बन्ध दोहोरो हुनुपर्छ
तिम्ले नचाहेकै भए बाटो छेक्न आउंदिन म ।

मेरो बोलि मात्रै ले नि तिम्लाइ पिडा दिन्छ भने
शहर छाडि जान्छु बरु पिडा दिन आउंदिन म ।

रोदन आफ्नै भागमा राख्छु तिम्रो भागमा हाँसो छोड्छु विस्तृतमा पढ्नुस् »

28
Aug

गजल

कुन्नि किन अचेल त हाँस्न पनि छाडी सानी
माया गर्छु भन्दा त झन् बोल्न पनि छाडी सानी ।

उसको केहि बिगार गरें जस्तो मलाई लाग्दैनथ्यो
तर पनि किन आँखा तर्दै हेर्न थाली सानी ।

सँगै हाँसौँ सँगै बाँचौँ मात्र यति भनेको थिएँ
देख्नासाथ पर पर भाग्दै िहंड्न थाली सानी ।

मेरो हाँसो लुट्दा पनि आफ्नो हाँसो थप्न सकिन
दुनियालाई हँसाउने कस्तो चाल चाली सानी । विस्तृतमा पढ्नुस् »

Syndicate content