सुदीप रेग्मी

23
Jul

घात

निन्द्रा यौटै पियास बेग्लै खैकसले घात गर्यो
अतित बल्झियो तियोकुराको खैकसले बात गर्यो

खुशीहुदाको पलहरु बिहानीको किरणसरि
आज साथ् छुट्टीगयो ऊजाल्यो नै रात पर्यो

संगैसाथ् हुदा सबै थोकले भरिभराउ
कदम चाल्यौ घात गर्ने यो जिन्दगि टाट पर्यो

कस्तो सोचाई कति छिटो राम्रो फुलको डाली काट्यौ
टिपी लाग्यौ फूल तिम्ले मेरो भागमा पात पर्यो

Syndicate content