पर्दैन तिमीले टुक्रिएको मुटुमा मलम लगाउन
चिनेको मान्छे सम्झी विचरा भनिदिए पुग्छ!
पर्दैन मरेको आत्मालाई सहानुभूति दिई रहन
अन्तिम घडीमा सुनपानी ले छर्किदिये पुग्छ !
पर्दैन बेसहारा दुखी जिन्दगीको हालत सोध्न
बितेको त्यो पल र समयेलाई सम्झिदिये पुग्छ!
पर्दैन माया गरिएन भनेर परमाणित गरिरहन
मेरो सामू रिसले झर्किदियेर बोले पनी पुग्छ! विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 48 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 4 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 8 hours ago