तीमीले मलाई गर्ने माया दीन ब दीन चन्द भयो!
किन सानु तीम्रो चाला आज भोली मन्द भयो?
तीम्रै यादमा छट्पटीदा धेरै पटक ट्राई गरे!
जानै छोडो मेसेज अनी मोबाइल किन बंद भयो?
किन सानु तीम्रो चाला आज भोली मन्द भयो?
सुख दुखमा साथ दीने बाचा कसम थीय हाम्रा
मन मुटु मीलेर नै यती गाडा सम्बन्ध भयो!
किन सानु तीम्रो चाला आज भोली मन्द भयो?
गल्ती हुन्छ इन्सान बाटै जानेर या नजानेर! विस्तृतमा पढ्नुस् »
देईंन दानमा र्दद केही मलाई!
समेटीन बचेका सोयंम भीत्र रोई!!
घुमाई लगीन प्रेम संसार भीत्र!
म लेखी उतारदै छु पिडा सचीत्र!!
न ठानींन मलाई की आफन्त जस्तो!
र बाडीन बेथा पीर सन्ताप येस्तो!!
उनैका कुनै सब्द संकेत अर्थ!
म लेखदै छु साथी नठानुस है आनर्थ!!
अलगै कटेरो बनाइ सजाई!.
बासुला यही गाउ आइ रमाई!!
फलाटे बीसीको समी रुख नेर!
म कुर्ने छू तीमी आऊ है सबेर!!!
म सोध्दै छु माया उदारो थीओकी! विस्तृतमा पढ्नुस् »
राम जाने के चाल हुन्छ माया लाउदा!
साँच्चै हाल बेहाल हुन्छ माया लाउदा!!
दुस्मन को के कुरा आफ्नै बन्छन् तगारो!
बाटो भरी पर्खाल हुन्छ माया लाउदा!!
कुर्दा कुर्दै जवाफ बीती जान्छ जवानी!
कहाँ टुंगो तत्काल हुन्छ माया लाउदा!!
जानी बुजी आगाडी बढदा राम्रो कीनकी!
जीन्दगी कै सबाल हुन्छ माया लाउदा!
साँच्चै हाल बेहाल हुन्छ माया लाउदा!!!
प्रतिकृयाहरु
20 hours 51 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 8 hours ago