सुरेन्द्र बल लामा(ब्रसेल्स बेल्जियम)

5
Dec

भित्तामा लेखिएका कानुन

कस्ता कस्ता शाशक आए आफै कानुन बनाउने
अब त शहर छिरिसके तैपनी जंगल गनाउने
सर्बसाधारण भये जेल्मै जिन्दगी सड्थ्यो शायद
छुटाइ हत्यारालाई राजनीतिक कारण जनाउने

देशले हल्का रंग फेर्छकी भन्ने लाग्यथ्यो मनमा
बेवास्त छ स्वदेश्को चुप्चाप कानमा तेल खनाउने
कती झार्छौ बुढी आमै बुढेशकाल्मा ब्यथाको आ सुँ
देखियो लोकतन्त्र,गणतन्त्र मात्र सबै आङ कनाउने विस्तृतमा पढ्नुस् »

Syndicate content