गोठालामा गाइभैंसी चराको बिर्स्यौ र
लुकामारी खेल्दा मन पराको बिर्स्यौ र
कैले वारि कैले पारी खोलीमा खेलेको
हात साँती बर्खे खोलो तराको बिर्स्यौ र
ऐंसेलुको पोको बोकी गोरेटो बिर्सेर
जंगलमा घंटौं सम्म हराको बिर्स्यौ र
तिमीलाई भेट्न तिम्रो घरमा धाउँदा
मेरा बाउ बिना सित्ती कराको बिर्स्यौ र
प्रतिकृयाहरु
20 hours 53 min ago
1 day 4 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 8 hours ago