हिमाल ओझा

18
Aug

गजल

थमाएर तिम्रो हातमा अर्को रातो फुल फेरी
हुन दिन्न नसकिने,नफर्किने भुल फेरी

अतित तिम्लाई उधारो भो,भबिस्यलाई साथ राख
उठ्ने छैनन् बिजाउने,आततायी शूल फेरी

नयन केहि खोजि बस्लान,याद आउला परेलीमा
जलाई दिउला माया-प्रेम लेखिएका तुल फेरी

उता-हेर तिम्रा लागि नौलो खुशी झुल्केको छ
बिर्सिने छौ बगाउन गहबाट मूल फेरी

सम्झौता नै जिबन भो,संघर्स नै जिबन हो विस्तृतमा पढ्नुस् »

Syndicate content