कहिलेकाही कर गरी, गजलघर लान्छे सानी ।
एक बोत्तल हातमा लिई, बिस्त्तार चुस्की तान्छे सानी । ।
कस्तो रस पस्न थाल्यो, गजल सुन्ने शोख बस्यो ।
काठमाडौको म:म:भन्दा,सुप मिठो मान्छे सानी । ।
गजल मै मस्त हो कि, बियरले लठ्ठ हुँदै ।
ढलपल ढलपल गर्दै अघी, स्टेजतिर जान्छे सानी । ।
लोभ्याउने मुस्कान छर्दै, रङमन्चमा चियाउछे ।
साउनको खहरे झै, बैशालु पो ठान्छे सानी । । विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
20 hours 58 min ago
1 day 5 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 8 hours ago