मेरो प्राण मेरै निम्ती बाच्नुपर्छ भन्छौ तिमी
पिडा लुकाई मनभित्र हास्नुपर्छ भन्छौ तिमी
तिम्रो खुशी मेरो खुशि लुट्यो भने पराईले
बेदनाका गीत गाउदै नाच्नुपर्छ भन्छौ तिमी
जस्तो सुकै आपत्त आओस जुनि जुनि नछुट्टिने
अजम्बरी हाम्रो नाता गास्नुपर्छ भन्छौ तिमी
पल पल दु:खी राख्ने टुक्रिएको मुटुभित्र
जिन्दगीका सारा चोट साच्नुपर्छ भन्छौ तिमी
हेम सरोवर साउँद
खातिवडा ३ डोटी
हाल दिपायल डोटी
प्रतिकृयाहरु
20 hours 58 min ago
1 day 5 hours ago
1 day 22 hours ago
1 day 23 hours ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 8 hours ago