Abiral Aatha

23
May

GAZALS

रचना ः अविरल आस्था
शुक्ला साहित्य संगम, तनहूँ
गजल
देशमा फेरि आतङ्क छाउन थालेको छ
मान्छे मार्ने हतियार आउन थालेको छ ।

साधु भेषमा बिरालो गर्दै तलमाथि
दक्षिणमुखी झयालबाट च्याउन थालेको छ ।

प्रतिगामी छाउराछउरी म्याउँम्याउँ गर्दै
मालिक रिझाउने गीत गाउन थालेको छ ।

श्राद्ध नै गरेर बाँध्न कोही नसक्दा
मनमर्जी ढाडेले दाउन थालेको छ । विस्तृतमा पढ्नुस् »

Syndicate content