Ashu kalpit

13
Feb

छोडी दिए !!

Ashu kalpit's picture

आज भोली तिम्रो याद गर्न छोडी दिए
तसै ले त आज भोली मोबैल छोडी दिए
facebook मिग अनी सबै छोडी दिए
तिम्रो याद अयुदा जीउन छोडी दिए !!

6
Feb

सिसा त हो यो मुटु !

Ashu kalpit's picture

सिसा त हो यो मुटु !
फुटे फुट्छ फुट्छ देऊ !!
साहीत्य त हो माया !
जती जुट्छ जुट्छ देऊ!!

सुमुद्र त हो वीस्वास!
जती बढ्छ बढ्न देऊ!!
सघर्ष त हो घात !
जती गरछन् गर्न देऊ !!

गुलाब त हो जीबन !
जती फुल्छ फुल्न देऊ !!
प्रेंम त हो सहारा !
जती दिन्छन त्यती देऊ !!

अशु कल्पित
बुटवल

20
Dec

के के लागायौ!!!!!

Ashu kalpit's picture

मेरो मायाँलाई तिमीले खोट लगायौ,
उखेली गुलाब काँडाको बोट लागायौ

मनै त हो नि मेरो पनि दुख्छ पिंडामा,
थाहा हुँदा हुँदै तिमीले चोट लगायौ
...
हात समाई लग्यौ भीरमा अनि धकेल्यौ,
आफ्नो भने जिन्दगीलाई ओट लगायौ

तिम्रै मायाँले हेर म त भएँ लौरी झैं,
हाँसी-खुसी जिउमा तिम्रो मोट लगायौ

जोगी भएँ तिम्रै पिरले रोगी भएँ म,
नंग्याएर मलाई आफुँ कोट लगायौ
आफ्नो भने जिन्दगीलाई ओट लगायौ

20
Dec

भुल्न पर्ने भाछ!

Ashu kalpit's picture

मन भित्रका कुण्ठा सारा
फलानू पर्ने भाछ !
मन हालका पर्न तिमीलाई
भुल्न पर्ने भाछ!

चाहिदैन तिम्रो साथ
घात भए भाछ !
चहिएन तिम्रो माया
लता भए भाछ !

सिस्ससरी फुट्यो यो मन
चकनाचुर नै भाछ !
तिम्रो बिछोड़े सहन नसकी
यो मुटु पागल सरी भाछ !

मन हालका पर्न तिमीलाई
भुल्न पर्ने भाछ!

19
Dec

यस्तो भाछ हजुर !!!!

Ashu kalpit's picture

मन भित्रका कुण्ठा सारा
फलानू पर्ने भाछ !
मन हालका पर्न तिमीलाई
भुल्न पर्ने भाछ!

चाहिदैन तिम्रो साथ
घात भए भाछ !
चहिएन तिम्रो माया
लता भए भाछ !

सिस्ससरी फुट्यो यो मन
चकनाचुर नै भाछ !
तिम्रो बिछोड़े सहन नसकी
यो मुटु पागल सरी भाछ !

मन हालका पर्न तिमीलाई
भुल्न पर्ने भाछ!

17
Dec

मन मेरो जलाई

Ashu kalpit's picture

फकी फकी हेरी गयौ मन मेरो जलाई
विच बतेमा छोडी गयौ मन मेरो रुवाई

भिरा पख डाडा कडा सारा संसार जलाई
पापिनी गई आज मन मेरो रुवाई
मन न हो रुदे रैछा उसले फेरी जलाई
छाडी गयौ पपिनीले मन मेरो रुवाई

पखईमा अशु धारा झरे पनी जलाई
छाडी गई वैगुनीले सारा संसार रुवाई
मेरो माया गाडा परी परी जलाई
विच बतेमा छोडी गयौ मन मेरो रुवाई

30
Nov

gagal

Ashu kalpit's picture

mero pane nayam chan
tai nayam toda na sak dina
mero pane semana chan
tai semana ma foda na sakdina

biswas gare raka kaya chan
tao biswas toda na sak dina
nepali sataya ma yo calam
chaya ra pane ma rok na sak dina . विस्तृतमा पढ्नुस् »

Syndicate content