Ayesha Dahal

29
Jan

गजल

खुशी हुन खोज्छु तर मनमा कुनै आहा छैन
यति धेरै माया गर्छौ किन मलाई थाहा छैन |

सम्बन्ध केहि छैन हाम्रो भन्न पनि सक्दिन म
भेटे तिम्लाई पहिले जस्तो मनमा उत्साह छैन
यति धेरै माया गर्छौ किन मलाई थाहा छैन |

अलन गरि आएकी थियौ जलन गराई दियौ छाती
फेरी तिम्लाई भेटौ जस्तो मनमा कुनै चाह छैन
यति धेरै माया गर्छौ किन मलाई थाहा छैन |

खुशी छौ रे खुशी रहू म पनित चाहन्थे त्यहिँ विस्तृतमा पढ्नुस् »

Syndicate content