BEDTHAPA

2
Apr

BAIRAGI

“बैरागी” (गजल)

जिवन जिउँन कसैपनी एउटा साथ चाहिने रैछ
बिछोडको पिडा खेप्दा ठुलै सास्ती पाईने रैछ

मायालुको सम्झनाले सताउँदा छिन छिनमा
बाडुलीका ताँती आँपैm ओकलेर खाईने रैछ

खोज्ने काहाँ उन्लाई अब सारा जगै चाहारीयो
पीर फिटेका बिरही गित गायक बनी गाईने रैछ

नजर भरी झल्को मात्र मुटू भरी शुलै शूल
आँखाको मुल पन्छाउँन ठुलै बल चाहिने रैछ

जोडा जोडी सबैतिर बैरागीको चाला याहाँ विस्तृतमा पढ्नुस् »

Syndicate content