बद्रि शिवाकोटी
सुनखानी ८, दोलखा
सधैभरी अर्काको भर पर्नु पर्ने कस्तो भाग्य
गरीबले खानै नपाई मर्नु पर्ने कस्तो भाग्य
गिट्टी कुट्दा हात फुट्या कसले देख्छ गरीवको
सदासदा बालुवा गिट्टी भर्नु पर्ने कस्तो भाग्य
माछा पनि मार्ने पर्ने जस्तै बाढी आएपिन
पौडिएरै तामाकोशी तर्नु पर्ने कस्तो भाग्य
गास बास कपास छैन जीवनको आस छैन
सधैंभरी अर्काकै भर पर्नु पर्ने कस्तो भाग्य विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
21 hours 4 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 5 min ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 8 hours ago