मेरो गजल शिशिरमा, ऊन किन भएनछ ?
अँधेरी त्यो रातमा थोरै जून किन भएनछ ?
काँध माथि जीवन बोकी लेक-बेँसीगर्ने दाजै
तिम्रा लागि एक ढिको, नुन किन भएनछ ?
कतै जात, कतै धर्म, सिद्धान्त पो भयो कतै
मानवता नै गुञ्जाउँने, धून किन भएनछ ?
नयाँक्रान्ति उद्घोषगर्न चाहेको थेँ मैले पनि
शहीदको जस्तै तातो, खुन किन भएनछ ?
सुख्खा छातीभित्र आशा अंकुराउँने थियो सायद विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
21 hours 5 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 6 min ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 8 hours ago