Dilliram Adhikari pokhara.

5
Mar

जिबनभरि बिझाईराख ...............

Dilliram Adhikari's picture

किन किन आजकल मलाई मनै छैन लेख्न
फागुको यो अविर दली बिजय पथ देख्न
आफ्नै मुटु भारी हुन्छ सक्या छैन बोक्न
छिया छिया भयो यो मन सक्दिन म रोक्न
१.
अझै तिमी कति सक्छौ मलाई सजाई राख
जलेको यो मुटु मेरो अझै बलाई राख
एकै मुठी प्राण बाकी त्यो नि लाने भएउ
मेरो जिबन डुबाएर तिमीभाग्यमानी रहेउ
२ . विस्तृतमा पढ्नुस् »

7
Feb

कसोगरी बाचू भन

Dilliram Adhikari's picture

तिमी बिना एक्लै याँहा कसो गरी बाँचू भन
तिमी छैनउ साथ काली कसोगरी हाँसु भन ?

सारा खुशी पोखिएछ त्यहीं तिम्रो आँचलमा
सम्झनाका तिनै बिम्ब कसोगरी गाँसु भन ??

चुमी हेर्दा प्रतिबिम्ब यतै पाँए तिम्रो ओठ
यती मिठो चोखो माँया कसोगरी नाँसु भन ???

त्यो चाँदनी साक्षी छ नि कती रात तड्पेको छु
जल्दा आत्मा तिम्रो प्रिती कसोगरी साँचु भन ????

जली-जली बाँचेको छु तिम्रै याद् मा हेर काली विस्तृतमा पढ्नुस् »

1
Feb

मलाई ठाउँ छ कि छैन ,

Dilliram Adhikari's picture

बाचा गर हुन्छ हुन्न पिरतीको माला गास्न
हिर्दय मा छामी हेर मलाई ठाउँ छ कि छैन ,
फुलीरैछौ फूलबारीमा फूलहरुको रानी बनी
फुकाई हेर मन को ढोका मलाई माया छ कि छैन .
बसीरैछौ चौतारीमा एक्लो ढल्के पिपल बनी
खोलि हेर मनको नजर बर को खाचो छ कि छैन ,
तिमी हास्दा सुसाउछ सेती नदी उर्ली उर्ली
तरी हेर प्रित को भेल मेरो अभाब छ कि छैन ,
तिर्खा लागे पिउने थिए अन्जुली मा पनि भरि विस्तृतमा पढ्नुस् »

Syndicate content