Hari Prasad Nepal

19
Nov

किन किन आज मन पाए जस्तो लाग्यो

किन किन आज मन पाए जस्तो लाग्यो
मग मग फूल्को सुबाश छाए जस्तो लाग्यो
गुन गुन गुन गुन क्षितिजमा एक्ला एकलाई टोल्हाएर्
प्रिया मेरै मनको भाका गाइन जस्तो लाग्यो
भेट हुँदा दोबाटोमा सर्माएर निहुरिन्थ्यौ
तिमी सँग सँगइ जिउन पाएहुन्थ्यो जस्तो लाग्यो
कल्पनाको बगैचाम कुर्दा कुर्दाइ तिमीलाई
नफक्रदै मिठो बास्ना आएजस्तो लाग्यो

हरी प्रसाद नेपाल्
दुइपिपल्-०१, नुवाकोट

19
Nov

कली युग को माया

तिम्रो पुर्णिमा कि जुन पनि देखिसके
उनकै लागि दुइ चार पत्र पनि लेखिसके
अबरुद्ध मुटुका ती शिरहरु खुले पछि
आखा खुल्दै बिछोडका चिराहरु देखिसके
मुटुभित्र रiखेको थिय ढुक ढुकी का भित्र पट्टि
घुमी घुमी छुरि रेट्दाको पिडा पनि पाइसके । ।

Syndicate content