Melbourne Australia.

7
Jun

Jiundo laas...

तिम्लाई पाउने आस मर्यो,
बीच बाटोमै बास टर्यो,

प्रेमको मलाई भोगी भन्छन
मुखमा हाल्दा गास झर्यो,

रोजाई सबको फरक हुन्छ,
रहर खोज्दा मास पर्यो,

ढुंगाकै त रैछ मुटु
चोखो प्रेमको नास गर्यो,

अन्त्य भयो जिन्दगिको,
दैबले नै सास हर्यो,

मृत्यु पछि सुख भन्छन,
खै कसले हो लास चर्यो

Syndicate content