Padam Kc ( wami taxar)

5
May

!!!उनले गर्दा। !!!

!!!उनले गर्दा। !!!
        एक्लै िजउनु पयो आखिर उनले गर्दा। !!!!!!!
अन्धकार ले झायो छलेर जुनले गर्दा।!!!!!!!

          माया प्रेम को गित बच्छ जताततै।!!!!!!!!
कतै पागल त हुन शब्द र धुनले गर्दा।!!!!!

          चोखो माया पनि सस्तो भो मेरो।!!!!!!
 उनलाई धन सम्पती अनि सुनले गर्दा।!!!!!

!!!!!गल्मेली बतास( पागल)  !!!!!!!!!!
               !!!गल्मेली बतास( पागल)  !!!!! विस्तृतमा पढ्नुस् »

Syndicate content