Prem Sagar

28
Sep

'सागर'

तिम्रो अनुभुती छ मनमा बेग्लै नसा छ,
साथी अनुवक्ता छ चांद बेग्लै सभा छ ।

तिमी अनुदित हौ, प्रचुर चाहनाहरुको,
तर चाहनामा मेरो धेरैको अनुशंसा छ ।

कसरी हुन्छ अब नियमन दिलमा,
आगमनमा तिम्रो सजिएको बाटिका छ ।

अधरमा अधर जोडी कुनै मदिरा पिलाउ,
त्याग त्रपा पुरा आशिकीको जमाना छ ।

चादनी को छायामा, परवश भएं म,
नगर बेर अंगाल, प्यास पराकष्ठा छ ।

परहेज हुन्न पिलाउ नयन या ओठैबाट, विस्तृतमा पढ्नुस् »

28
Sep

इरादा चांदको

देखिन्छ थोरै नाटक, थोरै बहाना चांदको,
सामेल छन सबै, छ, ठुलै जात्रा चांदको ।
सोधी खोजी हुन्छ, बिरानीमा म हुँदा,
भेटे रातमा देखिन्छ, फेरी नखरा चांदको ।
पिउनुनै जिउनु हो, सांझ खन्याउछ मदिरा,
प्याला पिच्छे देखिन्छ, बेग्लै नक्शा चांदको ।
प्रभात छेउ पुग्दा भाकिन्छ फेरी मिलन
निशाको हर साथमा हुन्छ, भरोसा चांदको ।
जानेले रेटी गयो, बंधुवामा छ मात्र याद, विस्तृतमा पढ्नुस् »

Syndicate content