Rajan najar khanal दलदलेको ठिटोबिछोडको पिडाले चाप्दा आशुँ झर्यो।।।।उनको जिबनको भिख थाप्दा आशुँ झर्यो।।।।माफ गर तिमीलाई छोडी जानु पर्यो भन्दैउनको हात मेरो हातमा खाप्दा आशुँ झर्यो।।।।मृत्युशैयामा लामो निद निदाएपछिउनलाई बचाऊ भन्दै ईश्वर जप्दा आशुँ झर्यो।।।।क

There are currently no posts in this category.

Syndicate content