यात्रा गर्दा गर्दै भाथ्यो मिलन
मधुर सयोग अनी मिठास पल्मा
त्यो पल र यो भोगाइ सँग लड्दै
गुज्रिरहेछ जीवन अन्ध्कार हल्मा
उस्तै उस्तै जलन थियो ब्यथाको
टुट्यो बन्धन निर्दयी भगवानको छल्मा
जिबनको अधुरो यात्रा मा थाकिसके
गोरेटोको नाप लिउ भने कुनै बिट छैन
दुनियाँ भन्छ त माथि अन्याय भो
कहाँ निसाफ मागु इन्साफको कुनै रिट छैन
संगित को सार यो सारङ्गी टुटिसक्यो
रेट्दा रेट्दा गाइदिउ भने कुनै गीत छैन
नैनको आसुको सागर सुकिसक्यो
पिउदा पिउदा प्यास मेट्ने सित छैन
म आँफैमा गर्बित छु दलित भएकोमा
अन्याय,अत्याचार शहन शक्ती पाएकोमा
स्रम सिप मा आफ्नै छ सान र पहिचान
के भोत राष्ट्र ले नगरेनी सम्मान !!!!!!!
हजार फुल फुलाउछु भनी हिलोमा गारिदियौ
जेनतेन फुलेकै थिए ओइलाइदियो भनी झारिदियौ
आखिर मेरो मायामा के कम थियो र भन
जुन हालतमा भएनी दियकै थिए तन र मन
मेरो आफ्नै बाधेता छ भनि-भनी बसाइ सारिदियौ
समयलाई पर्खिबस भनी भनी टारिदियौ
कुनै दिन तिमी मेरो आँखाको नानी थियौ
निश्ठुरी भन झुठो महा बाणी किन दियौ
मुटु माथि खिल रोपी जिउदै मलाई मारिदियौ
प्रतिकृयाहरु
21 hours 21 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 21 min ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 8 hours ago