Rohit Gautam

18
May

GaZal

अस्त ब्यस्त देश रहेछ मेरो जिंदगी
समाचार लेख्ने प्रेस रहेछ मेरो जिंदगी

जसले जसरी ब्याख्य गरे पनि आखिर
भोका नग्गाहरुको भेस रहेछ मेरो जिंदगी

गरीबदुखिको आवाज बोल्न चाहन्छु तेसैले
अन्याय बिरुध बोल्ने वोकिलको केस रहेछ मेरो जिंदगी

लखौ मनीषहरुको तछाड मछाड बिचमा
एउटा कठिन संगर्स पूर्ण रेस रहेछ मेरो जिंदगी

जिन्दगीमा कहिले हार त कहिले जित विस्तृतमा पढ्नुस् »

Syndicate content