Surya Prasad Dhakal

4
Jul

मेरो भाई

मान्दैनथ्यो अत्याचार स्वदेशमै मेरो भाईले

एक्लो हुँदा बिदेशमा आफ्नै मुटु भाँच्यो होला

जाँन्दैनथ्यो पाँउ मल्न बिदेशीको मेरो भाईले

स्वाभिमानी मेरो बाबु कसरी पो बाँच्यो होला

लाँउथे कती बचन अनी हान्थे कती लात उस्लाई

दाजु का ति बचनले कती उस्लाई छुन्छ होला

आखिर आझ रोइ दिदा सम्झी सम्झी मैले उस्लाई

उस्लेपनी आफ्नो मुहार आसुँलेनै धुन्छ होला विस्तृतमा पढ्नुस् »

Syndicate content