देखाउंछन काम, लेखाउन नाम कस्तो यो रहर भो
स्तरियता विना बरियता खोज्ने, अचम्मको लहर भो
लेखनीमा भन्दा देखनीमा जोड दिने, साहित्यकार भो
बाली सुक्दा नी, पानी नवग्ने कुलो, सिंचाईको नहर भो
आफ्नैहरुको बखानमा समाचार लेख्ने, यहां पत्रकार भो
झिसमिसे झिसमिसे नै हो, कसरी यो विहानी पहर भो?
विबेक गुमाएको चल्ने आकृति, यहां सवैको हाईहाई भो
वास्तविकताको ख्याल छैन, भक्तिगानमा रमाउने लहर भो विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
21 hours 27 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 27 min ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 8 hours ago