बिपनामा उस्तै भयो तिम्रो पास बस्नलाई
सपनामै धाउला बरु सँगै बास बस्नलाई
विबश्ताले ताने पछि,छुट्नै पर्ने रैछ सानु
जता डोर्याउछा समयले,उतै दास बस्नलाई
छुट्न न चाहेर के गर्नु भाग्यले साथ नदिएपछि
बाँडेर सुख र दुःख तिम्रो साथ् बस्नलाई
म मरे पनि सानु,जान्न कतै अन्त यो सास
आउनेछ तिमी निरैयो सास बस्नलाई
बोकी आउला बाँचेछ,भने मायानै माया
तिम्रो दिलमा हिउँ चूली,झैँ रास बस्नलाई विस्तृतमा पढ्नुस् »
ठूलो मान्छे बन्नु छ भने
पढाईको धून माथि हिड्नु तिमी
पढेर बिज्ञान विध्द्दुवन हुनु
आनी आकाशको जून माथि हिड्नु तिमी
बल्ले हैन गल्ले हैन
बुद्धिले धर्तीलाई चिर्नु
निकालेर सून खानिलाई
सूनै सून माथि हिड्नु तिमी
सबैलाई मान अनि समान गर्नु
न ठग्नु है कसैलाई तिमी
गर्नु दुःख अनि आफ्नै
पसिनाको नून माथि हिड्नु तिमी
बहादुर सिपाही बनेर तिमी
आफ्नै मात्त्रीभूमिको रक्षा गर्नु विस्तृतमा पढ्नुस् »
आखा भरि दिन्छौ किन पानी मलाई
बदला केको लिंदै छौ त् सानी मलाई
हिजो सम्म म त् भन्थ्यौ तिम्रो राजा
आज किन भूल्न खोज्छौ रानी मलाई
रुवाउछौ पलपल किन यसरि तिम्ले
स्वर्थी यो दुनियाँको वात मानि मलाई
हरपल आफ्नो सम्झिंदा प्रिये तिम्लाई
अबेशमा आउछौ किन पराई ठानी मलाई
तिम्रो दिलमा बस्दा बस्दै,काँडा बिचमा
धक्क्याउदै छौ किन तानी मलाई
अनुराग लामा
सिम्पानी ९ बगैचा विस्तृतमा पढ्नुस् »
उसलाई भने दियौ फूल,हात तानी तानी
मलाई भने रोप्यौ काँडा,मुटु छामी छामी
दिन्छु भन्थ्यौ अटुट साथ् अनि खुशी मलाई
फेरी किन यो आँखा भरि,दियौ पानी पानी
कसूर तिम्रो हुँदा पनि सब्को सामू तिमी राम्री भयौ
चाल्दै जाली जालमा तिम्ले कुरा छानी छानी
दोष दिउला बरु दैवालाईनै धोके म भन्दिन तिम्मिलई
धोका मलाई तिमीले नै दिएपनि जानी जानी
बधाई छ बरु तिमीलाई यो दुःखीको तर्फा बाट विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
21 hours 27 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 28 min ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 8 hours ago