behalkumar shangharsha birahiबेहाल कुमार शंघर्ष (बिरही )

2
Feb

भुली दिय पछी क्यार्नु

behalkumarshangharsha's picture

साँचो मायाँ गर्नेलाईनै भुली दिय पछी क्यार्नु
धन सम्पति संग मायाँ तुली दिय पछी क्यार्नु
मल जल गरे यता मैले योमन को फुल बारीमा
पिरतीको फुल अन्तै फुली दिय पछी क्यार्नु
सिला माथि उम्रेको फुल माग मगाउन नपाउदै
पापी भमरा कोपिला मै झुली दिय पछी क्यार्नु
थाहा छ दुनियाँ लाई त्योमनमा बस्ने को हो
तिमि अन्जन बनि गाउँ डुली दिय पछी क्यार्नु
झरी झरी परि सधै मर्न लाउदा मनको फुल विस्तृतमा पढ्नुस् »

Syndicate content