तिम्रो मेरो सधै लाई चुलो बेग्लै भयो
पँधेरीको धारा पानी कुलो बेग्लै भयो
मैले के नै भनेको थिए र त तिमीलाई
छुटट्ीएर बस्छु भन्यौ दुलो बेग्लै भयो
सधै रात सँग सँगै तिम्रोमात्र अङालोमा
अब सुत्ने हाम्रो फेरी झुलो बेग्लै भयो
मँसीरमा भित्राएका अन्न बाली सबै अब
तिम्रो मेरो भागबण्डामा तुलो बेग्लै भयो
यो मनको परेलीमा सधै भरी सजाएका
नजरमा पसि जाने ति धुलो बेग्लै भयो
तिम्रो मेरो सधै लाई चुलो बेग्लै भयो
पँधेरीको धारा पानी कुलो बेग्लै भयो विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
21 hours 33 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 34 min ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 8 hours ago