/fhg l3ld/]

12
Jun

prem jal bunchhu ma ta

प्रेम जाल बुन्छु म त

हिजो आज खै के भा छ मन मनै गुन्छु म त
तिमि सामु आइदिँदा बेहोश पो हुन्छु म त

होश आएर विवशतामा उठी दायाँबायाँ हेर्दा
कहाँ गयौ तिमि भन्दै धुरु धुरु रुन्छु म त

उदधानमा आँखा चिम्ली फेरी आउछौ भनि कुर्दा
आयौ भनि छुन खोज्दा वृक्षलाई पो छुन्छु म त

एक्लै परें एकान्त र निर्जन यो कन्दरामा
यस्तो सन्नाटामा पनि तिम्रै ध्वनि सुन्छु म त विस्तृतमा पढ्नुस् »

Syndicate content