२०६८-०८-८
वसन्तमा ढक्क फुल्यो,सरदमा झर्यो जिवन
निष्ठुरीको घाति पृतले,भुमरिमा पर्यो जिवन
वाचा कसम तोडि ग।इ,दिलको ताल्चा फोडि ग।इ
सम्हालेर रख्दा राख्दै, जालि प्रेमले हर्यो जिवन
अङ्गालोमा बाँधि तिमीलाई,मनका पिडा फुकाउँ लग्थ्यो
सदा साथै बस्ने मन थ्यो,अन्तै बसाइ सर्यो जिवन
देख्नु छैन सपनी भो,बीपनीमा टुट्छ भने
पर्या छैन निष्ठुरी साथ,दोबाटोमै छुट्छ भने
मेरो राजा मेरो खसम,भन्दै भन्दै नगिच आउने
भैगो नाता चाहिएन,आफ्नोले नै लुट्छ भने
धेरै धेरै फसल पाउन,धामा यती गर्छेउ किन
नगर भो प्रेम्को खेति,असि नाले चुट्छ भने
देख्नु छैन सपनी भो,बीपनीमा टुट्छ भने
पर्या छैन निष्ठुरी साथ,दोबाटोमै छुट्छ भने
मेरो राजा मेरो खसम,भन्दै भन्दै नगिच आउने
भैगो नाता चाहिएन,आफ्नोले नै लुट्छ भने
धेरै धेरै फसल पाउन,धामा यती गर्छेउ किन
नगर भो प्रेम्को खेति,असि नाले चुट्छ भने
प्रतिकृयाहरु
21 hours 36 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 36 min ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 8 hours ago