krishna bashyal melbourne

10
Aug

gajal chornelai..... ha ha

मेरै गजल चोरी लाग्यो म नै आफै चोर भएँ
भण्डार मेरो फोरी लाग्यो म नै आफै खोर गएँ

ताल्चा मेरो बिस्वासको चाबी उस्लाई सुम्पेको थें
ज्याथा सबै डोरी लाग्यो म नै आफै डोर भएँ

पेसा उस्को येही रैछ दुनियालाई ठगि खाने
रित्तो झोला भोरी लाग्यो म नै आफै जोर भएँ

नाम चोर्यो दाम चोर्यो कला चोर्न गार्हो पर्यो
हेर्छु भन्दै कोरी लाग्यो म नै आफै बोर भएँ ......

Syndicate content