सक्छौ जनता मार्ने काम बिर्स अब
लुटी पेट पालने दाम बिर्स अब
सेवक बन्दै जाऊ नेपाल, नेपालीको
स्वार्थ भन्ने दैत्य नाम बिर्स अव
विकाश गर्नु पर्छ सहकार्य गर्दै
विलाश गर्दै बसने ठाम विर्स अव
पोखनु पर्छ तिम्ले पसिनको धारा
गर दुख , चर्को घाम विर्स अव
यही असाढ़ २९ गते भानु जयन्तीन्ती परेको ले संपूर्ण नेपाली साहित्यकार तथा साहित्य प्रेमीहरु लाई सुभकामना साथै हाम्रो भाषा, कला, संस्कृति को जगेर्ना गर्न संपूर्ण नेपाली लाई आवाहन गर्दछु . र भानु भक्त को प्रसंसा र सम्मान गर्दछु कृष्ण पराजुली
साथ दिन्छु भन्दै पर्खायौ तिमीले
तर दीइ धोका फर्कायौ तिमीले
म हाश्थे ख़ुशी खोलेर सारा
आयौ लुत्यौ ख़ुशी लर्कायौ तिमीले
मांगें माफी आखिर गल्तिनै नगरी
मनई रुने गरि थर्कायौ तिमीले
बरु एक्लै बाचथें संसार छोडेर
अहंकारले मुटु चर्कायौ तिमीले
प्रतिकृयाहरु
21 hours 39 min ago
1 day 5 hours ago
1 day 23 hours ago
2 days 40 min ago
2 days 7 hours ago
3 days 1 hour ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 8 hours ago