manojghimire

19
Jul

तिम्रा कुरा

तिम्रा आखा एती सुन्दर छन् की,

सायद मृगका आखा नै हुन् की जस्तो !

कपाल पनि उस्तै,

औशीको रात जस्तो,

अध्यारो कालो लामो!!!

तिम्रा ती विचारहरु,

कुनै दार्शनिक भन्दा कम छैन!

कुनै सन्दर्भमा कुरा गर्नी,

तिम्रा तरिका!

कुनै विश्लेषक भन्दा कम छैन!!!

तिम्रो ती मुहार,

कुनै नामी चित्रकार,

लिहोनार्दो दा भिञ्चीले कोरेको,

तस्बिर भन्दा कम छैन!

तिम्रा ती दन्त, विस्तृतमा पढ्नुस् »

Syndicate content