narayan bohora

9
Mar

माया

मायाको यो खोट कस्तो ?
मुटु पोल्ने चोट कस्तो ?

सम्योग बियोग दुबै गराउछ
खेल खेलाउने नोट कस्तो ?

बिश्वास गरे तिम्रो प्रेमामा
धोका फलाउने बोट कस्तो ?

चिन्नै नसकी तिमीलाई रोज्ने
नारायाणको भोट कस्तो ?

13
Feb

gajal

माया थियो मिठो खोट थियो कुन मेरो
टुक्राई दियौ बिचबाटोमा बिर्सिएर गुन मेरो

राक्थे सदै माया तिम्रो मुटु भित्र सजाएर्
विस्वासघातको छुरा चलाई निकालेउ नि खुन मेरो

घातप्रतिघात सधै एस्तै नचलाई बिर्से एसलाई
अझै पनि राख्ने छु तिम्लाई ठानी मनको जुन मेरो

Syndicate content