pokhara

27
Mar

बिताईदिन्छु बाकी दिनहरु बगरमा पत्थरलाई नै सजाई

Dilliram Adhikari's picture

बितोस दिनहरु मेरो नदीले उजाड पारेको किनारमा
तै पनि छोड्न सक्दिन म मेरो जिबन हारैहारमा...

सजाउने छु सधै अतितका ति पलहरु हुदैन हार मलाई
बिताईदिन्छु बाकी दिनहरु बगरमा पत्थरलाई नै सजाई ...

आफ्नो सुखदका ति पल अहिले सम्झदैछु किन
यतिठुलो भेलले नबगाई किनारमा फ्याकिए छु किन

पाइलानै सार्न नसक्नेगरि चाहना रोक्काए छु किन
उजाड यो बगर प्यारो लाग्छ छातीमा सजाए छु किन

3
Feb

छेउ पर्न आ'छु

Dilliram Adhikari's picture

मुटु भित्र आयौ तिमि झुल्के घाम सरि
छाती भित्र राखेको छु मैले दिन भरि
एक पल पनि छोडने छैन मेरी मन कि परी
राख मलाई ओरिपरी नछेकिने गरि .....

आखा भरी मन भरी घुमी रा"छु हेर
म पनि त खोज्दा खोज्दै थकित भा'छु हेर
बल्ल तल्ल तिमीलाइ देख्न तडपीराछु हेर
त्यै भएर नेट को छेउ पर्न आ'छु हेर ......

Syndicate content