prahlad bastola

19
Nov

नखोज्नु है मलाई

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसम्झिनु है मलाई कुनै खुशियालीमा

म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा

म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा विस्तृतमा पढ्नुस् »

19
Nov

maya ma timro

धोकातिम्ले दिएपछि चिन्ता माथि शोक लाग्यो
बड्दैआउदा तिम्रोयाद दारु को पो भोक लाग्यो

अंगालेर योतिम्रो याद बेतावी मा म घायल हुँदा
ताँतीलाउदै मेरो वर्वादी हेर्नलाई लोक लाग्यो

हास्नेरम्ने मेरो रहरहरु निस्ठुरीले लुटे पछी
जिन्दगि मा आसुँ मैले रुने पर्ने तोक लाग्यो

घरबार तिम्ले तोडेर,अन्तै नाता जोडे पछी
योमुटुमै आगो बल्ने नक्ष्त्राको योग लाग्यो

कहिले तिम्रो यादमा,यसरिनै बाँचौ झैँ लाग्यो
कहिलेत् तिम्रै नाउमा मरौकिझैँ झोंक लाग्यो

के !गर्नु निस्टुरी माया,साथ् तिम्ले नदिंदा
आज म दुख्खिलई सबै सबै थोक लाग्यो विस्तृतमा पढ्नुस् »

Syndicate content